काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।