खाेज्नुहाेस

प्रधानमन्त्री ओली बिरामी

Image

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् । उनलाई हिजो दिउँसोदेखि ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उनको सचिवालयले जनाएको छ ।

ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले बताए । उनी अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन् ।ओलीलाई थप अफ्ठेरो भए अस्पताल भर्ना गर्ने तयारी छ ।

attariya hospital