खाेज्नुहाेस

नेपाल थारु संघ कञ्चनपुरको अध्यक्षमा डाक्टर फुलाराम

Image

अत्तरिया– नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारु संघ कञ्चपुरको अध्यक्षमा डाक्टर फुलाराम चौधरी मनोनित भएका छन । संघका केन्द्रिय अध्यक्ष शिवनारायण महतो गुरौले डाक्टर चौधरीलाई संघको कञ्चनपुर जिल्ला अध्यक्षमा मनोनित गरेका हुन ।

महतोको हस्ताक्षर सहितको पत्रमा संघको संगठन विस्तार गर्न र आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्न मनोनित गरिएको बताईएको छ ।

attariya hospital

डाक्टर चौधरी कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजारमा रहेको निमेष अस्पतालका सञ्चालक समेत हुन ।