खाेज्नुहाेस

प्रदेश सभा बैठक स्थगीत

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ । शनिबार साँझ साढे ५ बजेका लागि बोलाएको स्थगीत भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले सूचना टाँस गर्दै आइतबार बिहान ८ बजे बस्नेगरि बैठक स्थगीत भएको जानकारी दिएको छ । प्रदेश सभामा पेश भएको बजेटमाथि शनिबार दिउँसो बसेको बैठकमा छलफल भएको थियो ।

attariya hospital

शनिबार साँझ बस्ने अर्को बैठकबाट बजेट पारित गर्ने तयारी थियो तर सत्तारुढ दलबीचकै आन्तरिक विवादका कारण बैठक बस्न नसकेको दाबी गरिएको छ ।