खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले ल्याएको बजेट माथि छलफल हुँदै (लाइभ)

Image

अत्तरिया – सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुने भएको छ ।

attariya hospital

यसअघि सुदूरपश्चिममा असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले उक्त बजेट फिर्ता लिएर दुई महिना पछि अर्को बजेट ल्याएको छ । सरकारले ल्याएको उक्त बजेटमाथि अलिहे प्रदेश सभामा छलफल भइरहेको छ ।