खाेज्नुहाेस

दरबारमार्गको ‘कन्सर्ट’ मा प्रधानमन्त्री पनि जाँदै

Image

काठमाडौँ- संविधान दिवसका अवसरमा अहिले काठमाडौँको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उनका प्रेस सल्लाहकार प्रकास सिलवालले बताए । कार्यक्रमको सुरक्षाको लागि पाँच हजार जना भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

attariya hospital