खाेज्नुहाेस

बझाङमा भीरबाट लडेर महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुंङ्गल नगरपालिका –१ की भिरगडाकी ३५ वर्षिया चन्नादेवी बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

शनिबार बिहान १० बजे पारिमेला भीरमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी बोहराको उपचारका लागि अस्पताल लैजादै क्रममा बाटोमा मृत्यु भएको बझाङका डिएसपी भरत शाहले जानकारी दिएका छन ।

attariya hospital