खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित महादेव पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागूऔषध सहित महादेब बोहरालाई पक्राउ गरेको छ । शनिबार अस्थायी प्रहरी पोष्ट चम्फापुरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका – १ हात्तिथलाबाट स्थानीय २४ वर्षीय बोहरालाई पक्राउ गरेको हो ।

उनको साथबाट ०.०४ ग्राम लागूऔषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital