खाेज्नुहाेस

कैलालीमा हावाहुरीले रुख ढल्दा जेष्ठ नागरिकको मृत्यु

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको लम्कीमा हावाहुरीले रुख ढल्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

navjiwan hospital

सोमबार साँझ टिकापुर नगरपालिका – १ बिशालनगरका अन्दाजी ६०–७० वर्षीय श्रीदल पुरीको हावाहुरीले रुख ढल्दा मृत्यु भएको हो ।

attariya hospital

आफ्नै टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।