धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

अत्तरिया – कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । शनिबार धनगढी उपमहानगरपालिका – १३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि पुरुष मृत अवस्थामा फेला परेका हुन ।

maya metro hospital

अन्दाजी ४०/४२ वर्षको जस्तो देखिने ति पुरुषको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पुरुष भारतीय मुलको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.