फरार रहेकी कैलालीकी चन्द्राकुमारी पक्राउ

अत्तरिया- कैलालीमा प्रहरीले एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका-९ बस्ने ३२ वर्षकी चन्द्राकुमारी शाही रहेकी छन् ।

maya metro hospital

प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको २०७२ वैशाख २० गतेको फैसलाले विविध मुद्दामा ५०० रुपैयाँ जरिबाना ठहर भई फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनलाई अदालत पेश गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.