खाेज्नुहाेस

कैलालीको लम्कीका विद्यालयमा २१ गतेसम्म बिदा

Image

अत्तरिया- कैलालीको लम्कीचुहाका विद्यालयमा २१ गतेसम्मका लागि बिदा दिइएको छ । पालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरुमा आजबाट २१ गतेसम्मलाई बिदा दिइएको हो ।

navjiwan hospital

अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको जनाउँदै वर्षे बिदाबाट कटौती हुनेगरी बिदा दिइएको सूचनामा उल्लेख छ ।

attariya hospital