खाेज्नुहाेस

कञ्चनपुरका सिडियो अधिकारीको सरुवा, सापकोटा आउने

Image

अत्तरिया – कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो) आउने भएका छन । हाल कार्यरत प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको जिल्ला प्रशासन कार्यालय सर्लाही सरुवा भएपछि उनको स्थनमा नयाँ सिडियो आउने भएका हुन ।

navjiwan hospital

अधिकारीको स्थानमा कञ्चनपुरमा नारायण प्रसाद सापकोटा आउने बताईएको छ । सापकोटा हाल जिल्ला प्रशासन कार्यलय भोजपुरमा कार्यरत थिए ।

attariya hospital

बुधबार गृहमन्त्री रवि लामिछानेले देशका २५ जना सिडियोहरुको सरुवा गरेका हुन । .जसका कारण १६ जिल्लाका सिडियोहरु फेरिएका छन ।