बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Karma Consultancy
belauri nagarpalika

गोठालापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने भने ८ जना घाईते भएका हुन ।

citizen security services

जिप दुर्घटना हुँदा भारतको पिथौरागढकी २१ वर्षिया मीना जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप अनियन्त्रीत भएर सडकबाट ३० मिटर तल खसेको खुल्न आएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.