खाेज्नुहाेस

बझाङका जङ्ग बोहरा भारतमा बेपत्ता

Image
navjiwan hospital

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–८ घर भएका ६० वर्षीय जङ्ग बोहरा भारतमा बेपत्ता भएका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी ६ दिनदेखि बेपत्ता छन् ।

बोहरा रातिको समयमा काम गरेर फर्किने बेला १० बजेदेखि हल्द्वानीबाट बेपत्ता भएका उनका छिमेकी प्रतिक बोहराले बताए । उनी जेठ ४ गते अन्तिम पटक भारतको हल्द्वानीमा देखिएका प्रतिकले बताए । उनलाई कसैले देखे नजिकैको प्रहरी वा ९८६५७५८८६४ र ९१९९५८४१३९४४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

attariya hospital