खाेज्नुहाेस

लम्कीमा बाख्रा पालन तालिम आयोजना

Image

लम्की – कैलालीको लम्कीमा बाख्रापालन तालिम आयोजना गरिएको छ । लम्कीचुहा नगरपालिका – ६मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था गुलरा शाखाको आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको हो ।
तालिममा ५४ जनाको सहभागिता रहेको थियो ।

navjiwan hospital

आइतबार सम्पन्न तालिमको लम्कीचुहा नगरपालिका ६ का वडा अध्यक्ष लोकेन्द्र कडायतले उद्घाटन गरेका थिए । कार्यक्रमको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अनुगमन अधिकृत रमेश केसीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

attariya hospital

कार्यक्रमको संचालन संस्थाका भालुफ़ाटा कैलाली शाखा शाखा प्रमुख जित बहादुर थारुले गरेका थिए ।