खाेज्नुहाेस

बझाङमा लेक लागेर बिरामी भएका पुरुषको उद्धार

Image

बझाङ – बझाङमा लेक लागेर बिरामी भएका एक पुरुषको नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको सेनाले उद्धार गरेको हो ।

navjiwan hospital

आफन्त सँग घुम्न आएका पनेरु विरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो ।

attariya hospital

पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पु¥याएको छ ।