खाेज्नुहाेस

बझाङमा एमालेका भण्डारी विजयी

Image
navjiwan hospital

बझाङ- बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनी ११ हजार ६१३ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाए । त्यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत प्राप्त गरेका छन् ।

attariya hospital