बझाङको मतगणना अन्तिम चरणमा, कांग्रेसको अग्रता कायमै

बझाङ- बझाङ उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिवार सम्पन्न प्रदेश सभा १ (क) को उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेकोमा २५ हजार बढी मतगणना भइसकेको छ ।

maya metro hospital

अहिलेसम्म नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । कांग्रसेका अभिषेकबहादुर सिंहले ९ हजार ४ सय ६८ मत ल्याउँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.