खाेज्नुहाेस

सेती नदीमा र्‍याफ्टिङ सुरू

Image
navjiwan hospital

बझाङ – बझाङ स्थित सेती नदीमा र्‍याफ्टिङ सुरू गरिएको छ । जिल्लाको पर्यटन प्रवर्धनका लागि मंगलबार देखि नदीमा र्‍याफ्टिङ सुरू गरिएको हो । समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोट सम्म र्‍याफ्टिङ सुरु गरिएको कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए ।

चैत १२ गते देखि सुरू भएको र्‍याफ्टिङ चैत २५ गतेसम्म सञ्चानग गरिने जनाइएको छ । उनले सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न ¥याफ्टिङ सुरु गरिएको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital