कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु

धनगढी – कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नदीमा नुहाउनेक्रममा डुबेर भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको मृत्यु भएको हो ।

Karma Consultancy

काडा नदीमा नुहाउनेक्रममा डुबेर घाइते भएकी बिकको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.