डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

डोटी – डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर शिखर नगरपालिका – ९ की निर्मला रोस्याराको मृत्यु भएको हो । सोही माटोको ढिस्कोमा पुरिएका ३ जनाको भने सकुशल उद्दार गरिएको शिखर नगरपालिका प्रमुख दीर्घ बलायर बताएका छन ।

Karma Consultancy

माटोको ढिस्कोमा पुरिएका लक्ष्मी रोस्यारा, दिपा रोस्यारा र सुना भुलको उद्दार गरिएको हो । उनीहरुको वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला माटोको ढिस्कोमा पुरिएको प्रहरीले बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.