फेरि नयाँ रेकर्ड बनाउँदै १ लाख २६ हजार पुग्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य फेरि नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

maya metro hospital

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.