सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, कति पुग्यो आज ?

काठमाडौँ- सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ ।

Karma Consultancy
belauri nagarpalika

हिजो प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनाएको सुनको मूल्यले मङ्गलवार प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनाएको थियो ।

citizen security services

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.