सुन अहिलेसम्मकै महँगो, आज पनि बढ्यो भाउ

काठमाडौँ- सुनको भाउ आज पनि बढेको छ । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको हो ।

maya metro hospital

हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

lotus school

हिजो सुन तोलाको एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ भने ५ रुपैयाँले घटेर एक हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.