खाेज्नुहाेस

दुई हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- आइतवार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको १ लाख २१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको मूल्य तोलाको १ लाख १९ हजार रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेर १ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

attariya hospital