खाेज्नुहाेस

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital