कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा दिपायल सिलगढी नगरपालिका पहिलो

belauri nagarpalika

डोटी – कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा दिपायल सिलगढी नगरपालिका पहिलो भएको छ । सुदूरपश्चिमका ८८ पालिकामध्य दिपायल सिलगढी नगरपालिका चौथो स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार दिपायल सिलगढी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४४.९७ अङ्क प्राप्त गरेको छ । डोटीमा दोस्रो स्थानमा रहेको बडीकेदार गाउँपालिकाले ३७.३१ अङ्क प्राप्त गरेको छ ।

Karma Consultancy
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.