खाेज्नुहाेस

सुनको मूल्य घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital