खाेज्नुहाेस

गोदावरी आर्यघाटमा च्याम्बर राखिए

Image

अत्तरिया – कैलालीको गोदावरी आर्यघाटमा च्याम्बर राखिएका छन । अत्तरिया साना सहरी खानेपानी संस्थाले आर्यघाटमा २ वटा च्याम्बर राखेको हो ।

navjiwan hospital

आर्यघाटमा महाप्रस्तान यात्राका क्रममा कपडा तथा प्लास्टिक जन्य फोहोरमैला राख्न च्याम्बर राखिएको खानेपानी संस्थाको प्रशासन शाखा प्रमुख यादव फुलाराले बताए । उनले च्याम्बर निर्माणको लागि ४८ हजार खर्च लागेको बताए ।

attariya hospital

गोदावरी आर्यघाट क्षेत्रमा फालिने कपडा व्यवस्थापन नहुँदा हाल जताजतै फोहोर देखिने गरेको छ । च्याम्बर राखिएपछि फोहर व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ ।