घरभित्रै मृत भेटिए धनगढीका दिवान

धनगढी- धनगढीका दिवान नेपाली मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका-१ का १९ वर्षीय नेपाली आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।

maya metro hospital

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.