खाेज्नुहाेस

सुनको मूल्य तीन सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

add everest academy
attariya hospital