काठमाडौँ- आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने दश रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।