काठमाडौँ- सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैयाँ कायम भएको छ ।