खाेज्नुहाेस

१२ सयले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- आज सूनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ ।

चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital