सुनको मूल्य घट्यो

काठमाडौँ- मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

maya metro hospital

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.