खाेज्नुहाेस

सुनको मूल्य ३ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर एक लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ । हिजो जस्तै आज पनि चाँदी तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

attariya hospital