खाेज्नुहाेस

काठमाडौँबाट धनगढी उडेका जहाज सुर्खेतमा अवतरण

Image
file photo
navjiwan hospital

धनगढी- काठमाडौँबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण भएका छन् । धनगढीका लागि उडेका बुद्ध र श्री एयरका जहाज सुर्खेतमा अवतरण भएका हुन् ।

१० बजेतिर धनगढी अवतरणको समय भएपनि खराब मौसमका कारण सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

attariya hospital