खाेज्नुहाेस

गोदावरीको एक सामुदायिक वनमा चितुवा मृत फेला

Image
navjiwan hospital

कैलाली- कैलालीको गोदावरीमा रहेको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । गोदावरी नगरपालिका-६ लालपुरस्थित चाटिया समुदायिक वनमा मंगलबार दिउँसो चितुवा मृत फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई इलाका वन कार्यालय अत्तरियाको जिम्मा लगाएको बताएको छ ।

attariya hospital