खाेज्नुहाेस

दुई सयले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको हो ।

attariya hospital