कञ्चनपुरको ऐठपुरबाट डेढलाख बढीको अवैध सामान बरामद

अत्तरिया – कञ्चनपुरको ऐठपुरबाट डेढलाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले भीमदत्त नगरपालिका – ६ ऐठपुरबाट भन्सार छली ल्याउँदै गरेको १ लाख ५६ हजार १४० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको हो ।

maya metro hospital

जुत्ता, कपडा, धोती, मोजा ज्याकेट, मोवाईल कभर सहित बेवारिसे अबस्थामा फेला पारी बरामद गरिएको समान कानुन बमोजिम बरामद गरि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.