काठमाडौँ- सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।