सुनको मूल्य पाँच सयले बढ्यो, कति पुग्यो ?

काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Karma Consultancy

यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.