अत्तरियामा संचालित नापतौल शिविरमा २ सय व्यवसायीले लिए सेवा

अत्तरिया – कैलालीको अत्तरियामा नापतौलका यन्त्रहरुको नयाँ अनुमती पत्र तथा जाँच नविकरण गर्न आयोजित शिविरमा २ सय जनाले सेवा लिएका छन । अत्तरिया उद्योग वाणिज्य संघ संगको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय कैलालीले  संचालन गरेकाे शिविरमा २ सय जनाले सेवा लिएका हुन ।

maya metro hospital

सोमबार देखि सुरु भएको शिविर बुधबार सम्म संचालन गरिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर बहादुर खड्काले बताएका छन ।

joshi vada pasal 2

शिविरमा पहिलो दिन ५१, दोस्रो दिन ६० र तेस्रो दिन ८९ जनाले सेवा लिएको उनले बताए । शिविरअत्तरिया उद्योग वाणिज्य संघको प्राङ्गणमा संचालन संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.