खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो

Image
file photo

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहको छ ।

attariya hospital

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।