सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

शुक्रबार प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

maya metro hospital

त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

joshi vada pasal 2

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ४ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.