सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु, प्रदेश प्रमुखद्धारा उद्घाटन

अत्तरिया – कैलालीको अतरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ ।

maya metro hospital

महोत्सवको एक कार्यक्रमका बीच प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको सातौ संस्करणको महोत्सव अत्तरियाको लामिताल परिसरमा जारी रहेको छ ।

attariya hospital

महोत्सव अघि विभिन्न सघसस्थाको सहभागीमा अत्तरिया बजारमा -याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.