खाेज्नुहाेस

दार्चुलामा एक पुरुषको शव फेला

Image
navjiwan hospital

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका –१ स्थित निग्ला जंगलमा शव फेला परेको हो ।

आइतबार फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital