यी हुन सुदूरपश्चिमबाट चुनाव लडिरहेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार (विवरण सहित) By अत्तरिया अनलाइन On २०७९ आश्विन २७, बिहीबार ०७:४४ अत्तरिया – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। जसअनुसार सुदूरपश्चिमबाट प्रतिनिधि सभामा १३७ जना उम्मेदवार र प्रदेश सभा तर्फ १९३ जना उम्मेदवारको अन्तिम नामावलि आयोगले सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा उम्मेदवार प्रदेश सभा सदस्यका उम्मेदवार