खाेज्नुहाेस

सुन र चाँदीको भाउ घट्यो

Image
file photo
navjiwan hospital

सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital